नियम १४
नेपाल सरकारले सहयोग उपलब्ध गराउने

नेपाल सरकारले अपा· कल्याण कार्यमा संलग्न गैर सरकारी एवं निजीस्तरमा सञ्चालिन संघ संस्था वा अपा· घरहरुलाई आवश्यक सहयोग उपलब्ध गराउन सक्नेछ ।